- सम्पर्क ठेगना: अद्वैत आश्रम देवधाट धाम, देवधाट तनहॅु, नेपाल
- सम्पर्क इमेल: vedicbhela@gmail.com
ऋग्वेद जस्ता वैदिक श्रुतिहरूको हरेक उल्था वा व्याख्या अत्यधिक विवादास्पद विषय बन्ने गर्दछ। त्यसका आफ्नै कारणहरू छन्। प्राप्त सीमित अनुवादहरूमा वेदमा उल्लेखित मन्त्रहरू सर्वसाधारणले बुझ्ने भाषामा उल्था वा भावार्थ खुल्ने गरी जब व्याख्या गरिन्छ तब त्यस विषयमा ज्ञान राख्ने विद्वान वर्गको समीक्षाको क्रममा विवादको घेरामा तानिन्छन्।